दार्चुलामा ४.६ रेक्टर स्केलको भुकम्प

शंकर अवस्थी रेडियो झलारी एफ एम कञ्चनपुर जेठ, १० गते दार्चुलामा बिहिवार राति ८ बजेर १० मिनेटमा भुकम्पको धक्का महसुस भएको छ । दार्चुला जिल्ला सदरमुकाम भन्दा ५० किलोमिटर टाढा भारतको उत्तराखन्डको खेत भन्ने स्थान केन्द्रबिन्दु भएर ४.६ रेक्टर…

कञ्चनपुरमा १० दिनको अवधीमा तेश्रो पटक ठुलो हावाहुरी

शंकर अवस्थी झलारी, कञ्चनपुर, जेठ १० कञ्चनपुरमा १० दिनको अवधीमा तेश्रो पटक ठुलो हावाहुरी चलेको छ । आज साझ ६ बजेदेखि झण्डै १५ मिनट सम्म ठुलो हुरी बतास चलेको हो । हावाहुरीले पुगाएको क्षतीको विषयमा भने अहिले नै कुनै जानकारी प्राप्त नभएको प्रमुख…

शुक्लाफाँटाको वडानम्बर २ का वडा अध्यक्षले ल्याए वडा बासीका लागी खुशीको खबर ः

रेडियो झलारी एफ एम  /   बैशाख-२९ , झलारी,  कञ्चनपुर शुक्लाफाँटाको वडानम्बर २ का वडा अध्यक्षले ल्याए वडा बासीका लागी खुशीको खबर ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ मा छाडा गाई गोरु नियन्त्रण ,  बधुवा पशु शुन्य चरीचरण क्षेत्र घोषणा…

आमाबुबाको नाममा पत्र लेखि डडेलधुरामा एक प्रेमजोडी झुण्डिएको अवश्थामा फेला

डडेल्धुरा, बैशाख २८ – डडेल्धुराको अजयमेरु गाउँपालीका १ समैजीको सिलङ्गि भन्ने खोलामा एक किशाेर र एक किशाेरीको शव फेला परेको छ । तीन दिनदेखी घरमा नआएका पछि उनका परिवारले खोजी गर्दै जाँदा बिहीबार आफन्तले नै मृत अवस्थामा भेटाएको स्थानीयले…

भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमण

भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमण बैशाख २८ गते  रेडियो झलारी एफ एम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार आउँदैछन्। पहिलोपटक राजधानी काठमाडौंभन्दा बाहिर जनकपुरबाट उनले दुईदिने…

सामुदायिक विद्यालयहरुमा बिधार्थी भर्ना अभियानको नेतृत्ब गर्दै नगर प्रमुख

रेडियो झलारी एफ एम     देबकी भट्ट बैशाख ११ झलारी कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगर पालिकाले शुक्लाफाँटा नगर भित्र रहेका सामुदायिक तथा सस्थागत विद्यालय हरु लाई स्थानीय तहले माध्यमिक तह सम्म संरक्षण गर्ने सम्बद्र्धन गर्नुका साथै अनुसासन…

शैक्षिक विकृति रोक्न जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाइयो

मोहन विष्ट कञ्चनपुर, ११ वैशाख माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमरपसाद भट्टको कुर्सी जलाएका छन्। राष्ट्रिय भर्ना अभियान चलेका बेला निजी विद्यालयमा हुने शैक्षिक विकृति रोक्न शिक्षा अधिकारीले आलटाल…

विद्यार्थीलाई लक्षित अक्षय कोष स्थापना

रेडियो झलारी एफ एम     जनक विष्ट, धनगढी बैशाख १०   कञ्चनपुरको वेदकोट नगरपालिका  वडा नम्बर २ मा गरिब तथा जेहेनदार विद्यार्थीलाई लक्षित गर्दै ५ लाख बराबरको विद्यार्थी अक्षय कोष स्थापना गरिएको छ। वडाअध्यक्ष नरेश सिहको अध्यक्षतामा आइतबार बसेको…

रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रेडियो झलारी एफ एम  कञ्चनपुर, बैशाख १०। कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। आज बिहान कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म १ क १३९ नं को ट्रकमा से ४ त…

भोट नदिएको निहुमा वडा अध्यक्षले रोके बृद्ध भत्ता

जनक विष्ट, कञ्चनपुर  बैशाख ९                                                                                                                                                         रेडियो झलारी एफ एम कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर…