हुलाकी सडकखण्ड निर्माणका क्रममा ट्याक्टरको ठक्करबाट एक जना मजदुरको मृत्यु

हरिश चन्द्र बाग, कञ्चनपुर, कार्तिक २५ । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार सडकखण्ड निर्माणका क्रममा ट्याक्टरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । हुलाकी सडकखण्ड अन्तरगत बेलौरी नगरपालिका वडा नं. ७ टेडिया…

साउदीले लेबनानविरुद्ध युद्धको घोषणा गर्‍यो

साउदी अरेबियाले आफ्नो देशमा युद्धको घोषणा गरेको लेबनानका हेजबुल्लाह नेताले आरोप लगाएका छन् । हेजबुल्लाह नेता हसन नर्सलाहले साउदी अरेबियाले इजरायललाई लेबनान विरुद्ध उक्साएको आरोप पनि लगाउनु भएको छ । लेबनानका प्रधानमन्त्री साद अल–हरिरीले केही…

सिड्नीका नयाँ वस्तीमा नेपालीहरुको जमघट

सिड्नीको दक्षिण पश्चिममा बिकसित हुँदै गरेका नयाँ वस्तीहरुमा नेपालीहरुको बसोबास निकै बढेको छ । एक तथ्यांक अनुसार जम्मा पच्चिस हजार घरधुरी रहनेगरी बिकसित हुँदै गरेका ती वस्तीहरुमा आगामी सन् २०२० अघि नै नेपालीहरुका पाँच सय घरधुरी पुग्नेछन् ।…

यू-१९ एसिया कपः बंगालदेशसँग २ विकटले हार्‍यो नेपाल

एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । वर्षाले प्रभावित खेलमा बंगलादेशले नेपालमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो । डीएल मेथडका आधारमा बंगलादेशले ४० ओभरमा १८१ रनको नयाँ लक्ष्य पायो, जसलाई अन्तिम बल खेल्नु…

एमआई ब्रान्डको स्मार्टफोनमा १ वर्षको बीमा पनि

नेपालमै मोवाइल क्षेत्रमै पहिलोपटक एमआई ब्रान्डका स्मार्टफोनमा २ वर्षको वारेन्टी भित्राएको वत्सल इम्पेक्सले हालै ग्राहकको मोवाइल प्रतिको सुरक्षालाई मध्यनजर गर्दै १ वर्षको निःशुल्क इन्सुरेन्स ल्याएको छ । तिहार लगत्तै भित्रिएको बहुप्रतिक्षित…

हाम्रो मत भ्रष्टाचारको लाइसेन्स नबनोस्

संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपश्चात पहिलो ऐतिहासिक निर्वाचन सम्पन्न हुन गइरहेको छ । स्थानीय तहको निर्वाचन त सम्पन्न भइनै सकेको छ । स्थानीय तहको निर्वाचनमा जेजस्ता परिदृश्यहरू देखिए, त्यसको समीक्षा जरूरी छ । त्यसबाट दलहरू, नेताहरूले…

भैरावी मार्फत साम्राज्ञी र प्रदिपको जोडी अब पर्दामा

कार्तिक २५, नेपाली चलचित्र क्षेत्रमा अत्यधिक मनपराएका कलाकार मध्ये प्रदिप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह पनि एक हुन् । अब “भैरवी” मार्फत यी दुइ कलाकार एक साथ जोडीका रुपमा  देखिने भएका छन् । यो जोडीलाई लिएर निर्माता सुवास गिरीले…

भारतले अड्कायो महाकाली तटबन्धको काम

कार्तिक २५, २०७० सालमा आएको महाकाली बाढीले दार्चुला जिल्ला सदरमुकाम खलंगा खुम्च्याएपछि महाकाली नदी नियन्त्रण आयोजनाद्वारा निर्माण गर्न लागिएको महाकाली तटबन्धको करिब ६३ प्रतिशत काम सम्पन्न भएको छ । तर, भारतले खोतिला पहिरो हटाउन आनाकानी गर्दा…