बाल विबाह रोक्न कपिलवस्तुमा ‘किशोरी भलिबल’ प्रतियोगिता

समाजमा बालविबाह रोक्न कपिलवस्तुमा किशोरी भलिबल प्रतियोगिता आयोजना गरिएको छ। ‘बाल विबाह रोक्न म नेतृत्व लिन्छु’ भन्ने नाराका साथ जिल्लास्तरीय किशोरी सशक्तीकरण संजाल कपिलवस्तुले तौलिहवामा किशोरी भलिबल प्रतियोगिता आयोजना गरेको हो। किशोरको…

शुक्लाफाँटा नगरमा नगरस्तरीय निजी स्रोत शिक्षक सङ्घर्ष समीतिको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न ,…

फागुन १२, देवकी भट्ट, रेडीयो झलारी , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सामुदायिक विध्यालयहरुमा अध्यापन गराउदै आएका निजी स्रोतका शिक्षकहरुको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका ४ असैनामा रहेको कालिका माध्यमिक…

नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने तयारी गर्दै

फागुन १२, देवकी भट्ट, नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो।…

प्रदेश नं ७ को अस्थायी मुकाम धनगढी भएसँगै सवारी साधनको चाप अत्यधिक बढ्दै, ट्राफिक व्यवस्थापनमा…

फागुन १२, देवकी भट्ट, प्रदेश नं ७ को अस्थायी मुकाम धनगढी भएसँगै सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ ।धनगढी मुख्य बजार नजिकै प्रदेशस्तरीय संरचनाअनुसार विभिन्न मन्त्रालय सस्थापना गरिएपछि दिनप्रतिदिन भीड बढ्दै गएको हो । साना ठूला गरी दैनिक…

श्ुाक्लाफाँटा नगरपालिका १ बैसाखामा हात्तिको झुण्डले बस्तीमा आतङ्क मच्चाउदै , सरोकारवाला निकायको…

शुक्रवार, फागुन ११, २०७४ देवकी, कञ्चनपुरको श्ुाक्लाफाँटा नगरपालिका वडा नम्वर १ बैसाखामा हात्तिको झुण्डले बस्तीमा आतङ्क मच्चाउदै स्थानीयको अन्नबाली समेत नस्ट पारेका छन् । गत फाल्गुन ६ गते आएको हात्तिको झुण्डले साविकको श्ुाक्लाफाँटा…

शुक्लाफाँटा नगर १० झलारीमा हात्तिपाईले रोग निवारण सम्वन्धी अन्तरक्र्रियात्मक कार्यक्रम सम्पन्न…

शुक्रवार, फागुन ११, २०७४ कञ्चनपूरको शुक्लाफाटा नगरपालिका १० झलारीमा हात्तिपाईले रोग निवारण सम्वन्धी अन्तरक्र्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । छैटौ चरणको हात्तिपाईले (लिम्फ्याटिक फाईलेरीया) रोगको औषधी खुवाईने अभियानको पुर्वसन्ध्यामा…

प्रदेश ७ को सम्बृद्धीका लागि सरकारलाई विवेकशील साझाको ११ बुदे माग, मन्त्री परिषदको कार्यालयमै पुगेर…

९ फागुन , देवकी , विवेकशील साझा पार्टीले प्रदेश नम्बर ७ को विकास र सम्बृद्धीका लागि बिभिन्न ११ बुदे मागहरु सहितको ज्ञापनपत्र प्रदेश ७ सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई बुझाएको छ।भारतसंग जोड्ने गौरीफन्टा नाका र बझाङको चैनपुर हुदै चिनसंग…

केबलकारका लागि ‘१० रुपैयाँ अभियान’मा उत्साहजनक सहभागिता, यातायात व्यवसायी संघले पनि सहयोग गर्ने

फागुन ९ देवकी भट्ट, डोटीमा केबलकार निर्माणका लागि सुरु गरिएको १० रुपैयाँ नागरिक अभियानमा उत्साहजनक सहभागिता देखिएको छ । खप्तडको पर्यटन प्रबद्र्धनमा जोड दिन केबलकार सन्चालन गर्ने संकल्पसहित डोटीमा सुरु गरिएको १० रुपैयाँको ‘खुत्रुक्के…

कञ्चनपुरमा ८० जनाभन्दा बढी हात्तीपाइलेका बिरामी, आउदो १२ देखि १४ सम्म औषधि खुवाउँने अभियान सुरु…

फागुन ९, कञ्चनपूर देवकी, कञ्चनपुरमा ८० जनाभन्दा बढी हात्तीपाइलेका बिरामी देखिएका छन्न ।जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्दै आएको हात्तीपाइले रोग निवारण अभियानका क्रममा यस्ता बिरामी भेटिएका हुन । जिल्लामा हात्तीपाइले रोग निवारण…