कञ्चनपुरमा १० दिनको अवधीमा तेश्रो पटक ठुलो हावाहुरी

शंकर अवस्थी झलारी, कञ्चनपुर, जेठ १०

कञ्चनपुरमा १० दिनको अवधीमा तेश्रो पटक ठुलो हावाहुरी चलेको छ । आज साझ ६ बजेदेखि झण्डै १५ मिनट सम्म ठुलो हुरी बतास चलेको हो । हावाहुरीले पुगाएको क्षतीको विषयमा भने अहिले नै कुनै जानकारी प्राप्त नभएको प्रमुख जिल्ला अधिकारीले बताए ।

हुरी बतास सुरु भएसंगै कञ्चनपुर, धनगढी र आसपासका क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । यसअघि बैशाख ३० गते भिषण हावाहुरी चलेको थियो भने गयराती पनि हुरी चलेको थियो ।

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.