शुक्लाफाँटाको वडानम्बर २ का वडा अध्यक्षले ल्याए वडा बासीका लागी खुशीको खबर ः

बधुवा पशु शुन्य चरीचरण क्षेत्र घोषणा गर्न १५ सदस्यीय कार्य दल गठन

रेडियो झलारी एफ एम  /   बैशाख-२९ , झलारी,  कञ्चनपुर

शुक्लाफाँटाको वडानम्बर २ का वडा अध्यक्षले ल्याए वडा बासीका लागी खुशीको खबर ः

 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ मा छाडा गाई गोरु नियन्त्रण ,  बधुवा पशु शुन्य चरीचरण क्षेत्र घोषणा गर्न भागरथी साहुको संयोजकत्वमा १५ सदस्यीय कार्य दल गठन गरीएको छ । सदस्यहरुमा क्रमसः लक्ष्मी सावद , गोमती धानुक , ललीता धानुक, कलशादेवी  सावद,चन्द्रा सावद,जानकी जोशी,सरस्वती बोहरा, अनिता सावद,धन ब. पाल हर्क ब. बम, सुनिता चौधरी , डम्बर ब. धानुक, अन्तरतम सावद , बिरभद्र सावद , लगायत रहेका छन् । नगर क्षेत्रमा छाडा पुचैपायहरुले अन्न बाली, जैबीक तटबन्ध को समस्या निम्त्याएकोले नगर क्षेत्रमा देखापरेका छाडा पशुचौपाया सम्वन्धी समस्यालाई समाधान तथा व्यवस्थापनमा कार्यदलले महत्वपूर्ण भुमिका खेल्ने र शुक्लाफाँटा नगरपालिका वडानम्बर २ मा भएका समस्या समाधान, बिकास र्निमार्णको कार्यहरुमा कटीबद्ध भएर लागीपरीरहेको वडाध्यक्ष शिवराज पनेरुले बताउनुभयो । 

 

 

 

 

 

 

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.