कञ्चनपुरको एक प्रतिष्ठित कम्पनी लाई ६० जना कर्मचारी आवश्यकता

संचार क्षेत्रमा नौलोआयाम संगै बिशेष सेवा सुबिधा सहित प्रदेश न ७ को कञ्चनपुर जिल्लाका सबै गाउपालीका नगरपालीकाका प्रतेक वडा बाट १/१ जना कैलाली, डोटी, डडेल्धुरा, अछाम बझाङ, वाजुरा, बैतडी र र्दाचुला बाट २/२ जना सुचना तथा संचार सहकारी संस्थामा आबद्ध भई सहकारी , पत्रपत्रिका, रेडियो संबाद दाता एबम् आन्तरीक कर्मचारीका लागी आबेदन फारम खुल्यो । उत्कृष्ट छनोटमा पर्नेलाई सहकारी , पत्रपत्रिका र रेडियोमा काम गर्ने बिषेश अवशर प्रदान गरिने छ ।

आवश्यक कागजातहरु
  •     शैक्षीक योग्यताको प्रमाण पत्रको प्रतीलीपी १ / १ प्रती  (न्युनतम शैक्षीक योग्यता SEE वा सोसरह)
  •     नेपाली नागरीकताको प्रतीलीपी १ प्रती
  •     पासपोर्ट साईजको फोटो २ प्रती

 

  • आबेदन दीने अन्तीम मिति २०७४ फाल्गुन १८ गते सम्म
  • आबेदन शुल्क रु २०० माञ

आबेदन फारम पाईने स्थान      रेडियो झलारी एफ एम १०५.९ मेगाहर्जको कार्यालय  शुक्लाफाटा न.पा १०– झलारी, कञ्चनपुर

नोट– कञ्चनपुर जिल्ला बाहिरका लागी आबेदन फारम www.radiojhalari.org.np बाट डाउनलोड गरी हाम्रो अफीशीयल ईमेल radiojhalari105.9@gmail.com मा पठाउन सक्नु हुन्छ ।

                            थप जानकारीका लागी सम्पर्क नम्बर – ९८५८४२६५९५, ०९९५४००६१

Comments

comments

You might also like More from author

Leave A Reply

Your email address will not be published.